Logo
Logo

सत्तारूढ दलहरुको बैठक बस्दै


504
Shares

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था, सरकारको कार्य सम्पादन लगायतका विषयमा छलफल हुने बुझिएको छ । यसअघि बुधबार बसेको बैठकमा सत्तारुढ दलहरुको भावी कार्यक्रम सार्वजनिक गर्ने समझदारी बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्