Logo
Logo

दोलखाको लामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गयो


882
Shares

काठमाडौं । दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति साढे ११ बजे भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले लामिडाँडा आसपास केन्द्रबिन्दु भएर ४. ५ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । दोलखा आसपासको जिल्लासँगै काठमाडौँमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्