Logo
Logo

साफ च्याम्पियनसिप : नेपालले फर्कायो गोल


3k
Shares

काठमाडौं ।साफ वुमन्स च्याम्पियनसिपको दोस्रो सेमिफाइलनमा भारतविरुद्ध नेपालले बराबरी गोल फर्काएको छ । रोकिएको एक घन्टापछि सुरु भएको खेलमा नेपालकी सावित्रा भन्डारीले गोल गर्दै नेपाललाई बराबरीमा पुर्‍याएकी हुन् ।

भारतले खेलको ७१औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । त्यसलगत्तै नेपालले पनि गोल गरेको थियो । नेपालकी प्रिति राईले गरेको गोलमा सुरुमा रेफ्रिले गोलको मान्यता दिएपनि भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता नपाएको हो । त्यसपछी खेल रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्