Logo
Logo

दोलखामा गयो भूकम्प


756
Shares

काठमाडौं । दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहीबार साँझ ७.५६ बजे दोलखाको ओराङमा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि, कात्तिक १० गते राति दोलखाकै लामिडाँडामा ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्