Logo
Logo

आफ्नै पार्टीको मन्त्रीबारे विश्वप्रकाशले उठाए गम्भीर प्रश्न


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नै पार्टीबाट मन्त्री बनेका राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)का विषयमा गम्भीर प्रश्न उठाएका छन् ।

भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी राज्य व्यवस्था समितिमा भएको छलफलमा महामन्त्री शर्माले रामेछाप कांग्रेसको सभापति समेत रहेका राज्यमन्त्री तामाङको कम्पनी कालोसूचीमा गएको विषयमा प्रश्न उठाएका हुन् ।

निर्माण व्यवसायी कान्छाराम अहिले उर्जा जलस्रोत तथा सिंचाई मन्त्री छन् । “उहाँको कम्पनी कालोसूचीमा परेको कुरा आएको छ । यसमा

प्रतिक्रिया दिनुहोस्