Logo
Logo

नेपाल परिवार दलले एमालेका उम्मेदवारलाई समर्थन गर्ने


567
Shares

काठमाडौ । यहि मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा नेपाल परिवार दलले नेकपा एमालेका उम्मेदवारहरुलाई समर्थन गर्ने भएको छ ।

दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन् । ढकालले सुर्य चिन्हमा मतदान गरि नेकपा एमालेका उम्मेदवारहरुलाई अत्यधिक मतले बिजयी गराउन आफ्ना सदस्य, सुभेच्छुक तथा आम मतदातालाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्