Logo
Logo

माओवादी पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेण्डा


315
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

केन्द्रीय समिति बैठकको तयारी, विद्यार्थी सम्मेलन बैठक, पार्टीको विधान बैठक लगायतका एजेण्डा रहेको माओवादीले जनाएको छ । साथै बैठकमा आशन्न स्थानीय तहको उप–निर्वाचनबारे छलफल हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्