Logo
Logo

उच्चका ३ र जिल्लाका ११ न्यायाधीशको सरुवा, को-कहाँ ? (सूचीसहित)


1.1k
Shares

काठमाडौं । उच्च अदालतका ३ सहित १४ जना न्यायाधीश सरुवा सिफारिस भएका छन् । न्याय परिषद्को बिहीबार बसेको बैठकले उच्च अदालका ३ र जिल्ला अदालतका ११ गरी १४ न्यायाधीशको काज र सरुवा सिफारिस गरेको हो ।

काज सिफारिस हुने उच्चका न्यायाधीशहरुमा किरणकुमार पोखरेल, रेखा पाण्डे र राजेन्द्र खरेल रहेका छन् । सरुवा सिफारिस हुने जिल्ला न्यायाधीशहरुमा शंकरबहादुर राई, राजेशकुमार कटुवाल र श्यामलाल घिमिरे लगायत छन्।

प्रतिक्रिया दिनुहोस्