Logo
Logo

कोरोनाबाट शिक्षण अस्पतालमा एक व्यक्तिको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २१ जेठ ।
कोभिड १९ बाट नेपालमा थप एक व्यक्तिको मृत्यु भएको छ । दोलखा घर भएका ७६ वर्षिया पुरुषको त्रिवि त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो।


उनले सुरुमा अन्य रोगका कारण केएमसी अस्पतालमा उपचार गराएका थिए । पछिल्लो समय टिचिङ अस्पतालको आईसियुमा रहेको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा मृत्यु हुनेको संख्या ९ पुगेको छ । पछिल्लो २४ घन्टामा २ सय एक जना नयाँ पहिचा भएको र संक्रमितको संख्या २३ सय पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्