Logo
Logo

जडिबुटीमा कारको ठक्करबाट स्कुटी चालक महिलाको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २७ जेठ ।
मंगलबार जडिबुटीमा कारको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु भएको छ । पेप्सीकोलाबाट कोटेश्वरतर्फ जाँदै गरेको कारले कोटेश्वरतर्फबाट आउँदै गरेको स्कुटरलाई ठक्कर थिएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी सुप्रभा लुईटेलको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्