Logo
Logo

सर्वोच्चले भन्यो- मिनबहादुर गुरुङबाट जग्गादान लिने एमालेको निर्णय कानूनसम्मत


9.5k
Shares

काठमाडौं । भाटभटेनी सञ्चालक मिनबहादुर गुरुङबाट जग्गादान लिने नेकपा एमालेको निर्णयलाई सर्वोच्च अदालतले कानूनसम्मत ठहर्‍याएको छ ।

सोमबार न्यायाधीश अब्बुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले सो जग्गा दान रोक्का गर्न दायर गरेको रिट खारेज गरेको छ । यो सँगै एमाले र मीनबहादुरबीच जग्गा पास गर्ने बाटो खुलेको हो ।

प्रतिक्रिया दिनुहोस्