Logo
Logo

भोलिदेखि लकडाउन खुकुलो बनाउने सरकारको निर्णय, जोर/बिजोर आधारमा सवारी चलाउन दिइने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २७ जेठ ।
भोलिदेखि लकडाउनलाई खुकुलो बनाउने निर्णय सरकारले गरेको छ । धेरै संक्रमण नदेखिएका क्षेत्रमा पसलहरु खोल्न दिइने र जोर बिजोरका आधारमा निजी सवारी साधन समेत सञ्चालन गर्न दिने निर्णय भएको छ । यसका लागि स्वास्थ्य सम्बन्धि मापदण्ड कडाईका साथ पालना गरिने भएको छ ।

त्यस्तै, यो वर्षको एसईई खारेज गरी आन्तरिक मूल्याङकनलाई नै मान्यता दिने निर्णय समेत भएको एक मन्त्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्