Logo
Logo

अनामनगरको कवाडी गोदाममा महानगरले चलायाे जोडर


1.1k
Shares

काठमाडौं । काठमाडौं महानगरले अनामनगरस्थित सरकारी जग्गामा बनाएको कबाडीको गोदाममा जोडर चलाएको छ ।

सरकारी जग्गालाई कवाड गोदामका रुपमा प्रयोग गर्दै आएपछि महानगरले यसअघि त्यसलाई हटाउन आग्रह गरेको थियो । तर, कवाड संकलकहरुले अटेर गरेपछि महानगरले आज डोजर लगााएर भत्काएको हो ।

प्रतिक्रिया दिनुहोस्