Logo
Logo

काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही सिफारिस


18.3k
Shares

काठमाडौं । काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्ने भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईं पुरानो बसपार्कमा महानगरको नाममा निर्माणाधीन अवस्थामा रहेको टावरसँग जोडिएपछि छानबिन समितिले गुरागाईंलाई कारबाही सिफारिस गरेको हो ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै महानगरले गुरागाईंले आधिकारिक प्रक्रिया पूरा नगरी नक्सा पास गरेको भन्दै उनीमाथि कारबाही सिफारिस गरेको जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्