काठमाडौं । काठमाडौं उपत्यकामा हिउँदे वर्षा भएको छ ।
मौसमविदका अनुसार पश्चिमी वायुको प्रभावलेअहिले सिमसिम पानी परिरहेको छ । पानी परेसँगै चिसो बढेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि भएको छ ।