Logo
Logo

काठमाडौँबाट ९२ लाख नगदसहित ३ जना पक्राउ


1k
Shares

काठमाडौँ । जोरपाटीबाट प्रहरीले ९२ लाख रुपैयाँ सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा घर भएका जितबहादुर तामाङ र संखुवासभा घर भएका सन्तोष खाती र रवि धमला छन् ।

गएराति उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुबाट ९२ लाख बरामद गरेको हो । रकमको स्रोतबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्