काठमाडौं । संघीय संसदअन्र्गत आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । बैठक बिहानको साढे ११ बजे समितिको हलमा बस्ने भएको हो ।
बैठकमा समितिबाट सम्पादन भएका कार्यहरूको पुनरावलोकन तथा विविध सम्बन्धमा छलफल हुने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ ।