Logo
Logo

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले लाभांश नबाँड्ने


693
Shares

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले लाभांश वितरण नगर्ने भएको छ ।

बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०र८१ का लागि नगद तथा बोनस सेयर वितरण सम्बन्धमा कुनै प्रस्ताव पेस नगर्ने निर्णय गरेको हो ।
 
बैठकले २०८१ असार मसान्तसम्मको नाफा(नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरू पारित गरी बैंकको ३८ औँ वार्षिक साधारण सभामा स्वीकृतिका लागि पेस गर्न नेपाल राष्ट्र बैंकको अनुमतिका लागि पेस गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्