काठमाडौं । पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका– २ स्थित विनय खोलाको पुल भासिँदा पूर्व(पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
पुल भासिएपछि पूर्व(पश्चिम राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको छ प्रहरीले जनाएको छ । वैकल्पिक बाटोका बारेमा अहिले छलफल भइरहेको प्रहरीले जनाएको छ ।