Logo
Logo

संसद्को सामना गर्ने आँट ओलीसँग छैन : माधव नेपाल


2.6k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संसद्को सामना गर्ने आँट केपी शर्मा ओली नेतृत्व सरकारसँग नभएको टिप्पणी गरेका छन् ।  .

ललितपुरमा शनिबार आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले संसद्को सामना गर्ने र छलफल बहसबाट समस्याको समाधान खोज्ने आँट सरकारसँग नरहेको टिप्पणी गरेका हुन् ।

उनले सरकार एकदलीय शासन उन्मुख भएको समेत आरोप लगाए । अहिले एकदलीय शासन र सोचको सुरुवात भएको भन्दै उनले सबैलाई प्रयोग गर्न खोजको बताए ।  

उनले संसद् छलेर अध्यादेश ल्याएको भन्दै आपत्ति समेत जनाए ।

प्रतिक्रिया दिनुहोस्