Logo
Logo

५६ जिल्लामा भूमि आयोग गठन, कहाँ-को अध्यक्ष भए ? (सूचीसहित)


5.7k
Shares

काठमाडौं । सरकारले ५६ जिल्लामा भूमि आयोग गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ५६ जिल्लामा अध्यक्ष नियुक्त गर्दै आयोग गठन गरेका हुन् । बाँकी २१ जिल्लाका अध्यक्षहरु भने नियुक्त हुन बाँकी छ ।

अध्यक्ष नियुक्त हुन बाँकी जिल्लाहरुमा तेह्रथुम, धनकुटा र सुनसरी, मधेसको सिरहा र रौतहट, बाग्मतीको दोलखा, धादिङ, चितवन र मकवानपुर, गण्डकीको गोरखा, कास्की, पर्वत, स्याङ्जा, म्याग्दी र बागलुङ, कर्णालीको जुम्ला र कालीकोट तथा सुदूरपश्चिमको बझाङ र कञ्चनपुर रहेको छ ।

हेर्नुहोस् अध्यक्षहरुको सूची :

प्रतिक्रिया दिनुहोस्