Logo
Logo

२२ जना उपसचिव सहसचिव बढुवामा सिफारिस


- दृष्टि न्युज/संवाददाता

378
Shares

काठमाडौं, १२ असार ।
निजामती सेवाको प्रशासनतर्फका २२ उपसचिव सहसचिव बढुवामा सिफारिस भएका छन् । खुलातर्फको अन्तर्वाताको परीक्षाको लोक सेवा आयोगले शुक्रबार प्रकाशित गरेको हो ।


गत चैतमै हुनुपर्ने अन्तर्वाता कोरोना संक्रमणका कारण सरेको थियो । अन्तवार्ताका लागि २८ जना सहभागी भएकोमा २२ जनाको सिफारिस भएको हो ।
आयोगको सिफारिसमा मन्त्रिपरिषद्ले उनीहरुको बढुवाको निर्णय गर्नेछ ।

बढुवा सिफारिस हुनेहरु-

प्रतिक्रिया दिनुहोस्