काठमाडौं, १६ असार ।
पेट्रोलियम पदार्थको मूल्य बढेको छ।
नेपाल आयल निगमले पेट्रोलको मूल्य ४ रुपैयाँ ७७ पैसा, डिजेलको मूल्य ५ रुपैयाँ ८८ पैसा र हवाइ इन्धनमा ६ रुपैयाँ ६ पैसा बढाएको हो। बढेकाे मूल्य मगलबार राती १२ बजेपछि लागू हुनेछ ।
१६ असार २०७७, मंगलबार २० : २७ बजे