Logo
Logo

प्रा.डा. अच्युत वाग्ले बने केयूको उपकुलपति


2.6k
Shares

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन् ।

प्रधानमन्त्री समेत रहेका केयूका कुलपति केपी शर्मा ओलीले सोमबार वाग्लेलाई उपकुलपति नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्