Logo
Logo

नेकपाको बैठक ३ बजेका लागि स्थगित, ओली र प्रचण्डबीच छलफल


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २ साउन ।
११ बजेका लागि बोलाइएको नेकपाको स्थायी कमिटी बैठक तीन बजेका लागि स्थगित भएको छ । बैठकअघि शीर्ष नेताहरबीच थप छलफल गर्न बैठक लम्बाइएको हो ।


अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच शुक्रबार बिहानैदेखि छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्