काठमाडौं, १३ साउन ।
सत्तारुसढ नेकपाभित्र बढेको विवाद मिलाउन उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे प्रस्ताव राखेका छन् ।
केपीलाई पाँच वर्षकै लागि प्रधानमन्त्री बनाउने तथा पार्टी सञ्चालनको जिम्मेवारी प्रचण्डलाई दिने उनको प्रस्ताव छ । प्रशासन तथा सुरक्षा निकायको पदोन्नती मापदण्ड बनाएर गर्ने ,मन्त्रिपरिषद् पुनर्गठन गर्ने, सहमतिमा एकता महाधिवेश आयोजना गर्ने लगायत छन् ।
यस्तो छ प्रस्तावः