Logo
Logo

उपत्यकामा फैलियो कोरोना? २४ प्रहरीसहित उपत्यकामा ५३ लाई संक्रमण


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १३ साउन ।
लकडाउन खुलेसँगै उपत्यकामा कोरोना संक्रमण फैलिएको छ । मंगलबार २४ जना प्रहरीसहित थप ५३ जनामा संक्रमण देखिएको छ ।


त्यस्तै एक दिनमा तीन सय ११ जना संक्रमित थपिएका छन् । यसमध्ये धेरै जसो आन्तरिक रुपमा संक्रण भएको हो । पाँच हजारको परीक्षण गर्दा तीन सय ११ मा संक्रमण हुनुले तिव्र गतिमा संक्रमण बढेको प्रष्ट भएको छ । ‘यस्तै अवस्थाले अबको केही हप्तामा अवस्था भयाभय हुन्छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारी भन्छन्,‘फेरि लकडाउन गर्नुपर्ने अवस्था आउन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्