काठमाडौं, ३२ साउन ।
कोभिड–१९ महामारी बढीरहेकै बेला सरकारले इन्धनको मूल्य बढाएको छ । आइतबार बेलुकादेखि लागू हुने गरी नेपाल आयाल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर एक रुपैयाँ बढाएको छ ।
अब पेट्राल एक सय ५ तथा डिजेल र मट्टितेल प्रतिलिटर ९१ पुगेको छ । हवाई इन्धन र ग्याँसको मूल्य यथावत् छ ।