Logo
Logo

१०१ वर्षको उमेरमा राष्ट्रकवि घिमिरेको निधन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २ भदौ ।
एक सय एक वर्षको उमेरमा राष्ट्रकपि माधव घिमिरेको निधन भएको छ । मंगलबार ५ बजेर ५५ मिनेटमा निवासमै उनको निधन भएको हो ।


लमजुङमा जन्मिएका घिमिरे केही दिनयता बिरामी थिए ।

प्रतिक्रिया दिनुहोस्