Logo
Logo

ललितपुरमा कोरोना संक्रमितको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ११ भदौ ।
ललितपुरमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । ५५ वर्षिय बिरामीको किष्ट अस्पतालमा मृत्यु भएको हो ।


उनी ७ गते अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
अर्घाखाँची घर भएका ती बिरामीलाई निमोनिया समेत भएको थियो ।
त्यस्तै वीरगंजमा दुई जना तथा रुपन्देहीमा थप एक जनाको बिहीबार मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्