Logo
Logo

झापा र काभ्रे र सल्यानका सिडिओ फेरिए


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १३ भदौ ।
गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)को सरुवा गरेको छ ।

झापा, काभ्रे र सल्यानका सिडिओ फेरिएका छन् ।
झापामा श्रवण कुमार तिमल्सिनालाई पठाइएको छ । उनी काभ्रेपलाञ्चोकमा कार्यरत थिए । त्यस्तै काभ्रेमा सल्यानका सिडिओ शिवराज पोखरेललाई पठाइएको छ । सल्यानमा गृहबाट हेमराज तामाङ गएका छन् ।
झापाका सिडिओ उदय रानालाई सरकारले हङकङको महाबाणिज्यदूतमा नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्