काठमाडौं, १५ भदौ ।
कोरोना संक्रमणबाट भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ ।
उनका छोरा अभिजित मुखर्जीले निधनको पुष्टि गरेका छन् ।
मुखर्जी दुई सातायता सघन उपचारमा थिए ।
१५ भाद्र २०७७, सोमबार १८ : १० बजे