कठमाडौं, १५ असोज ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण भएको छ । श्रीमतीसहित आफ्नो रिपोर्ट पोजेटिभ आएको ट्रम्पले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । मिलेर छिट्टै संक्रमणबाट निको उनले विश्वास व्यक्त गरेका छन् ।
ट्रम्प केही दिनदेखि क्वारेन्टाइनमा थिए । राष्ट्रपति चुनावको दौडमा रहेका बेला उनलाई कोरोना संक्रमण भएपछि उनको चुनावी प्रभावित हुने भएको छ ।