Logo
Logo

सर्वाेच्चका न्यायाधीशहरु क्वारेन्टाइनमा, इजलाश स्थगित


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १८ असोज ।
सर्वाेच्च अदालतका केही न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । जसले सर्वाेच्चका इजलाशहरु प्रभावित भएका छन् ।


केहीमा संक्रमण देखिएपछि १७ जना न्यायाधीश तथा कर्मचारी क्वारेन्टाइनमा बसेका छन् ।

सर्वाेच्चले आइतबार बिज्ञप्ती निकाली न्यायाधीश तथा कर्मचारीहरु आइसोलेसन तथा क्वारेन्टाइनमा बसेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्