Logo
Logo

आइसियु भरिए, एकैदिन २२ जना संक्रमितको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २५ असोज ।
कोरोना संक्रमण बढेसँगै मृत्यु हुनेहरुको संख्या पनि बढेको छ । आइतबार एकैदिन २२ जनाको मृत्यु भएको छ ।


संक्रमित ह्वात्तै बढेकाले पछिल्लो समय आईसियू र भेन्टिलेटरमा बिरामी भरिएका छन् । हालसम्म ६ सय ३६ जनाको मृत्यु भइसकेको छ ।
आइतबार २ हजार ७१ संक्रमित थपिएका छन् । सक्रिय संक्रमितको संख्या ३१ ह्जार ३ सय १५ पुगेको छ ।
नेपालमा ७५ हजार ८ सय ४ जनाले कोरोना जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्