Logo
Logo

भिम रावलद्वारा दशैं खर्च फिर्ता


- दृष्टि न्युज/संवाददाता

504
Shares

काठमाडौं,२ कात्तिक ।
नेकपाका नेता भिम रावलले दशैं खर्च फिर्ता गरेका छन् । संसद सचिवालयलाई पत्र लेखेर उनले आफ्नो खातामा हालिएको दशैं खर्च फिर्ता गर्न आग्रह गरेका हुन् ।

भीम रावल, स्थायी समिति सदस्य – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

देश समस्यामा रहेको बेला सांसदहरुले दशैं भत्ता लिएकोमा आलोचना भएपछि उनले फिर्ता गर्ने घोषणा गरेका हुन् । अर्का नेता जनार्दन शर्मा प्रभाकरले सो रकम एक बिरामीको उपचारमा खर्च गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्