Logo
Logo

पूर्व सभामुख महरालाई पत्नीशोक


- दृष्टि न्युज/संवाददाता

567
Shares

काठमाडौं, १९ कात्तिक ।
पूर्व सभामुख तथा नेकपाका सांसद कृष्णबहादुर महरालाई पत्नीशोक परेको छ । महरापत्नी सीताको उपचारको क्रममा शुक्रबार निधन भएको छ ।


स्वास्थ्यमा समस्या भएपछि केही दिनअघि उनलाई दाङबाट काठमाडौं ल्याइएको थियो । उनी लामो समयदेखि दीर्घरोगबाट पीडित थिइन् ।कोरोना पोजिटिभ देखिएको उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्