Logo
Logo

१० लाख घुससहित इन्जिनियर पक्राउ


- दृष्टि न्युज/संवाददाता

12.5k
Shares

काठमाडौं, २० कात्तिक ।
१० लाख घुससहित नेपाल बिद्युत् प्राधिकरणका इन्जिनियर पक्राउ परेका छन् । हेटौंडा भरतपुर बर्दघात आयोजना प्रमुख इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।


उनले ठेकदारलाई दुःख दिएर घुस लिएका लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्