काठमाडौं, २२ कात्तिक ।
अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडन निर्वाचित भएका छन् । पेन्सलभेनिया राज्यको नजिता उनको पक्षमा आएसँगै उनी राष्ट्रपति बन्ने पक्का भएको हो ।
पेन्सलभानयामा २० इलेक्ट्रोल मत छ । यसअघि नै उनले २ सय ५३ मत ल्याएका थिए । पेन्सलभानियामा जितेसँगै २ सय ७३ मत पुगेको हो । जितका लागि २ सय ७० इलेक्ट्रोल मत आवश्यक पर्दछ ।
रिपब्लिकन पार्टीका नेता तथा वर्तमान राष्ट्रपति बाराक ओबामालाई पराजित गरी उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनी यसअघि बाराक ओबामा राष्ट्रपति हुँदा उपराष्ट्रपतिका रुपमा काम गरेका थिए ।