Logo
Logo

चार लाख घुस लिने हवल्दारविरुद्ध मुद्दा दायर


- दृष्टि न्युज/संवाददाता

945
Shares

काठमार्डाैं, २५ कात्तिक ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हबल्दार शिवचन्द्र साहानीविरुद्ध मुद्दा दायर भएको छ । उनले पक्राउ परेका व्यक्तिलाई धरौटीमा छुटाइदिने भन्दै चार लाख घुस लिइका थिए । आयोगले उनकी श्रीमतीसहितलाई पक्राउ गरेको थियो ।


अनुसन्धानको सिलसिलामा इलाका प्रहरी कार्यालय वुटवलका प्रहरी हवल्दार शिवचन्द्र साहानीले सेवाग्राहीको जातीय विभेद सम्बन्धी मुद्दामा सहजिकरण गरिदीए घुस लिएको पुष्टि भएकाले मुद्दा दायर गरिएको आयोगले जनाएको छ । उनको श्रीमतीको भने प्रत्यक्ष संलग्नता देखिएको भन्दै छाडिएको छ ।

प्रतिक्रिया दिनुहोस्