Logo
Logo

बामदेवलाई मन्त्री बन्ने बाटो खुल्यो


- दृष्टि न्युज/संवाददाता

126
Shares

काठमाडौ, २६ कात्तिक ।
वामदेवको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गर्न सर्वाेच्चले अस्वीकार गरेको छ ।

बुधबार सर्वाेच्चले अन्तरिम आदेश नदिएसँग उनलाई थप जिम्मेवारी नदिन यसअघि दिइएको अन्तरकालिन अन्तरिम आदेश खारेज भएको छ ।
चुनाव हारेका व्यक्तिलाई संविधानको मर्मविपरीत राष्ट्रियसभामा नियुक्त गरिएको भन्दै उनीविरुद्ध रिट परेको थियो ।

प्रतिक्रिया दिनुहोस्