काठमाडौं, २८ कात्तिक ।
पूर्व डिआईजी तथा अभियान्ता रमेश प्रसाद खरेलले राज्यलाई प्रधानमन्त्रीको पारिश्रमिकभन्दा भ्रष्टाचारबाट मुक्ति चाहिएको बताउँछन् । उनले भनेका छन्–
प्रम ओलीको ६ महिनाको पारिश्रमिक कोभिड रोकथाम, नियन्त्रन तथा उपचारमा खर्च गरिने खबर आएको छ । नेपाली जनतालाई तपाईको पारिश्रमिक चाहिएको छैन । हामी तपाईले संरक्षण गरे्का भ्रष्टचारी, विचौलीया , तस्कर , दलाल , लम्पसारबाद , भागबन्डा, बेथिति आदीबाट मुक्ति चाहन्छौ । जागौ नेपाली जागौ ।