Logo
Logo

नेकपा विवादमा विष्णु पौडेलको नयाँ प्रस्ताव


- दृष्टि न्युज/संवाददाता

1.4k
Shares

काठमाडौं, ३ मंसिर।
नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा विवादमा नयाँ प्रस्ताव राखेका छन् । उनले अहिलेको सचिवालय बिघटन गर्ने र नयाँ पुस्तालाई सचिवालयमा ल्याउने प्रस्ताव गरेका हुन् ।


नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने भन्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । दुई हप्ताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पार्टीको नेतृत्व नयाँ पुस्तालाई दिने प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्