Logo
Logo

बेलायतमा कोरोना भ्याक्सिनका लागि अनुमति, नेपालमा कहिले आउँछ ?


- दृष्टि न्युज/संवाददाता

945
Shares

काठमाडौं, १७ मंसिर ।
बेलायलते कोभिड १९ को भ्याक्सिन प्रयोग गर्न अनुमति दिएको छ । आगामी सातादेखि भ्याक्सिन सुरु गर्न लागिएको हो ।


कोभिड –१९ को भ्याक्सिन प्रयोग गर्ने बेलायत पहिलो देश बनेको छ । अागामी सातादेखि फाइजर भ्याक्सिन प्रयोगमा सरकारले अनुमति दिएको हो । अन्य जनवरीदेखि अन्य देशमा पनि भ्याक्सिन प्रयोग गर्न लागिएको छ ।
नेपालमा भने तत्काल सो भ्याक्सिन आउने छैन । कम्तीमा एक महिना लाग्ने स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्