Logo
Logo

दुई सचिवले पाए जिम्मेवारी


- दृष्टि न्युज/संवाददाता

567
Shares

काठमाडौं, २८ मंसिर ।
गत साता बढुवा भएका दुई सचिवले जिम्मेवारी पाएका छन् । सुरेश आचार्यलाई राष्ट्रिय पुननिर्माण प्राधिकरण र मणिराम गेलाललाई राष्ट्रिय सतर्कता केन्द्रमा पदस्थापन गरिएको छ ।


दुवै कार्यालयमा सचिवको दरन्दी रिक्त थियो ।

प्रतिक्रिया दिनुहोस्