Logo
Logo

नियुक्तिको निर्णय अर्काे बैठकमा हुन्छः तिमल्सिना


- दृष्टि न्युज/संवाददाता

5.2k
Shares

काठमाडौं, ३० मंसिर ।
संवैधानिक परिषदको बैठकले विभिन्न आयोगमा नियुक्तिबारे छलफल गरेको छ । तर, नियुक्तिको निर्णय नभएको परिषद्को बैठका सहभागी राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बताए ।


‘संवैधानिक निकायमा रिक्तताबारे छलफल भयो, अर्काे बैठकमा नियुक्ति हुन्छ,’ उनले भने ।
अध्यादेशमार्फत ऐन संशोधन गरी तीन जनाले पनि नियुक्तिको निर्णय गर्न व्यवस्था गरिएको छ । बैठकमा प्रधानमन्त्री ओली, प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणा र गणेश तिमिल्सना सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्