Logo
Logo

नेकपाभित्र विवाद बढीरहेकै बेला सभामुखविरुद्धको मुद्दा अघि बढ्यो


- दृष्टि न्युज/संवाददाता

1.3k
Shares

काठमाडौं, ३ पुस।
नेकपाभित्र विवाद बढीरहेकै बेला सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दाको पेशी तोकिएको छ । प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलाशमा मुद्दाको पेशी तोकिएको छ ।


द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्या आरोप सापकोटामाथि लाग्दै आएको थियो । उनलाई सभामुख बनाएपछि मुद्दा दायर भएको थियो । त्यससम्बन्धि मुद्दामा सुनुवाईका लागि पेशी तोकिएको हो ।
सभामुख सापकोटा संवैधानिक परिषदको बैठकमा गएका थिएनन् । लगत्तै उनीविरुद्धको मुद्दाको पेशी तोकिनुलाई आश्चर्यका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्