Logo
Logo

ओली खुमलटारबाट गृहमन्त्रीको निवासमा, खुमलटार पुगे माधव नेपाल


- दृष्टि न्युज/संवाददाता

882
Shares

काठमाडौं, ४ पुस ।
सत्तारुढ नेकपाका आज नेताहरुको तिव्र दौडधुप छ । प्रधानमन्त्री केपी शर्मा ओली प्रचण्डलाई भेट्न आफैं खुमलटार पुगेका थिए । खुमलटारबाट उनी गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न पुल्चोकस्थित निवास पुगेका छन् ।


ओली, प्रचण्ड र वामदेवबीच खुमलटारमा संयुक्त छलफल भएको थियो ।
उता ओली निस्किएलगत्तै खुमलटारमा माधव नेपाल पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्