Logo
Logo

संसद बिघटनको प्रस्ताव लिएर ओली शीतलनिवासमा


- दृष्टि न्युज/संवाददाता

756
Shares

काठमाडौं, ५ पुस
संसद बिघटनको सिफारिस गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् । राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न उनी शीतलनिवास पुगेका हुन् ।


सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बिघटन गर्नुपर्ने हुन्छ । तर, अन्य नेताहरुले संविधानमा यो प्रावधान नभएकाले बिघटन गर्न नहुने भन्दै राष्ट्रपतिलाई दबाब दिइरहेका छन् । ओलीले बैशाख १५ गते मध्यावधी निर्वाचन घोषणको तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्