Logo
Logo

प्रतिनिधिसभा बिघटनविरुद्ध नेकपाका सांसदहरु सर्वाेच्चमा


- दृष्टि न्युज/संवाददाता

252
Shares

काठमाडौं, ७ पुस ।
प्रतिनिधिसभा बिघटन गैरसंवैधानिक भएको दाबीसहित सत्तारुढ नेकपाका सांसदहरु सर्वाेच्च अदालत पुगेका छन् । सर्वाेच्चमा उनीहरुले रिट दायर गरेका छन् ।


नेपाल कम्युनिस्ट पार्टीकै सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री मंगलबार रिट लिएर सर्वोच्च पुगेका थिए ।
यसअघि नै सर्वाेच्चमा सो निर्णयविरुद्ध ११ रिट दायर भइसकेको छ । नेपाली कांग्रेसले पनि यस विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्